पाँचथर आगलागी(फोटो फिचर)–अपडेट २३ जेष्ठ २०७६, बिहीबार १४:४२ 1199 पटक हेरिएको पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। विभिन्न मिडियाबाट साभार