झापाबाट काठमाडौं जादै गरेको बस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु

  सरलपाटी संवाददाता

 614 पटक हेरिएको

झापाबाट काठमाडौंतर्फ जादै गरेको बस त्रिशुली नदीमा खस्दा ३ जनाको ज्यान गएको छ। धादिङको गजुरी ६ बाट यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा ३ जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरीले जानकारी दिएको छ ।

हालसम्म बसको नम्बर खुलेको छैन। बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको हो भन्ने बारेमा पनि यकिन भएको छैन ।प्रहरी घटनास्थल पुगी मृतक र घाइतेहरुको खोजी तथा उद्धार कार्य सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार