इलाम । इलाम नगरपालिकामा डोजरले लडाएको ढुंगाले लागेर एक बालिकाको मर््् भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका वडा नंं.८ स्थित गरिमा टोलकी देवी न्यौपानेकी १३ बर्षीया बालिका एलिसा न्याैपाने रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय इलामका हवल्दार विजय राईका अनुसार बालिकाको जङ्गलमा पात तिङ्गर सोर्ने क्रममा ढुङगाले लागेर मृत्यु भएको हो । हवल्दार राईका अनुसार डोजर चालक भने फरार रहेकाकाले खोजी कार्य जारी रहेको छ ।


1252 पटक हेरिएको 






