हेलिकप्टर दुर्घटना अपडेट : शव ल्याउन कठिनाई

  सरलपाटी संवाददाता

 378 पटक हेरिएको

दुर्घटनामा परेको हेलिकप्टरमा सवार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाईने भएको छ।

घटनास्थल अप्ठेरो भीर रहेकोले शव संकलन गरी सुकेटार एयरर्पोटबाट काठमाडौं पठाउने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। उद्धारका लागि यहाँ एमआई सेभेन्टिनका २ तथा अन्य दुई साना हेलिकप्टर ताप्लेजुङमा रहेका छन्। प्रजिअ भण्डारीले साे हेलिकोप्टरबाट लिफ्टिङ गरी शव निकाल्ने पहिलो प्रयास गर्ने र त्यो सम्भव नभए मानवीय प्रयासबाट शवलाई अलि सजिलो स्थान सम्म ल्याएर सुकेटारसम्म ल्याई काठमाडौं पठाउने विकल्प अघि सारिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार