जिल्ला सहकारी संघको अध्यक्षमा विष्णु दाहाल निर्वाचित भएकी छन् । संघको उपाध्यक्षमा लीला थापा, सचिवमा मन न्यौपाने, सह–सचिवमा दुर्गाप्रसाद चौलागाईं र कोषाध्यक्षमा परशुराम सापकोटा रहेका छन् ।
यस्तै ताराकुमार राईं, धनकुमारी कार्की, पदमकेशर लिम्बू,बुद्धिमान कार्की, सरिता श्रेष्ठ चयन भएका छन् । यस्तै मोहन विष्टको संयोजकमा तीन सदस्य लेखा समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरूमा वविता लिङदम र राजेश पराजुली रहेका छन् ।


689 पटक हेरिएको 






