नेपाल युवा परिषद्को पहिलो इलाम अधिवेशनबाट सुमन दियाली सर्वसहमतबाट अध्यक्षमा निर्वाचित भएका छन् । परिषद्को उपाध्यक्षमा मनिषा अधिकारी, चिवमा सोनाम राई, सह–सचिवमा विन्दु शर्मा र कोषाध्यक्षमा सपना विष्ट रहेका छन् । परिषद्को सदस्यहरूमा सरोज बराइली, लाक्पा तामाङ, भूमिका खतिवडा, मुकेश लकान्द्री लगायत रहेका छन् ।