शसस्त्र प्रहरी दिवसमा रक्तदान सरलपाटी संवाददाता १५ माघ २०७५, मंगलवार १९:२७ 658 पटक हेरिएको १८ औं शसस्त्र प्रहरी दिवसको अवसरमा मंगलबार इलाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शसस्त्र प्रहरी एक नम्बर गण इलामको आयोजनामा भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए ।