ट्याङ्कर दुर्घटना हुँदा चालक र सहचालक घाइते

  सरलपाटी संवाददाता

 409 पटक हेरिएको

मेची राजमार्गको मिल गोलाईमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर दुर्घना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
इलाम नगरपालिका वडा नं. १ स्थित पुवाखोलामाथिको मिल गोलाईमा फिदिमबाट इलाम तर्फ आइरहेको मे १ख १६९३ नम्बको ट्याङ्कर ब्रेक फेल भई दुर्घटना हुँदा चालक खगेन्द्र राय र सहचालक रमेश दुलाल घाइते भएको प्रहरीले जनाएको छ । ट्याङ्कक सडकबाट ५० मिटर तल झरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार