इलामको एक घरमा आगलागी

  सरलपाटी

 1242 पटक हेरिएको

इलामको इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमा आइतबार विहान सिलिन्डर ग्यास पड्किएर मानबहादुर गुरुङको घर आगोलागी भएको हो । उनको घरमा भडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको ग्यास पड्किएर आगोलागी भएको बातईेको छ । आगलागीबाट भुइतला पक्की माथी टिनको भएको घर पूर्ण रुपमा जलेको छ भने क्षतीको विवरण आउन बाकि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार