१. हालै शिक्षा तथा स्वास्थय समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर ।
२. नेपालमा एमडी तथा पीजी क्लासको कोटा कम्तीमा १५ सय पुर्याउने व्यवस्था तत्काल गर ।
३. काठमाण्डौं उपत्यका बाहिर देशभरिनै मेडिकल कलेज खोल्ने खुलाउने वातावरण निर्माण गर ।
४. प्लस टु माथिको उच्च शिक्षा नेपालमै निःशुल्क अध्ययन गर्ने वातावरणको व्यवस्था गरी शिक्षा र स्वास्थ्य अध्ययनका नाममा वर्षेनी ७० अर्ब रुपैंयाँ विदेशीने गरेको छ । यसलाई तुरुन्त रोक्ने वातावरण निर्माण गर ।
५. सरकारी तलब भत्ता सेवा सुविधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरुलाई तत्काल सरकारी सेवाबाट बर्खास्त गरी कडाभन्दा कडा कार्वाही गर ।
६. बंगलादेशबाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दर्घटनामा परेर मृत्यु भएका १८ जना डाक्टरहरुको पीडत परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर ।
७. बंगलादेशमा अध्ययरत नेपाली डाक्टरहरु कालो सूचिमा परेका त्यहाँका कलेजहरुबाट ठगिएका छन्, तिनको सम्मानजनक व्यवस्थापनको निम्ति तुरुन्त पहल गर ।
८. बलात्कार जस्तो जघन्य अपराधलाई निरुत्साहित गर्न दोषीलाई फाँसीको सजायको व्यवस्था गर्न आवश्यक वातावरण तयार गर ।
९.श्रम र रोजगारका नाममा खाडी मुलुकमा आफ्नो रगत पसिना बेच्न बाध्य हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई ससम्मान ढंगले स्वदेश फर्काएर


1254 पटक हेरिएको 






