गाढी चढ्न खोज्दा किचेर एक वृद्धाको मृत्यु

  सरलपाटी संवाददाता

 742 पटक हेरिएको

फाककोक थुमबाट इलाम आउँदै गरेको बुलेरो गाडी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको थियो ।
मे १ ज १७८६ नम्बरको बलेरो गाडी सोमबार विहान ७ः ३० बजे लुम्सुङदानमा दुर्घटना हुँदा फाकफोकथुम–१ बस्ने ७२ वर्षीय सोमप्रसाद दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाम आउनका लागि गाडी रोकेर चढ्ने क्रममा गाडीको ब्रेक फेल भई ब्याक भएर पल्टिदा दुलाललाई किचेको हो । गाडीमा सवार अरु भने सकूसल रहेको प्रहरीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार