अमेरिका जानेलाई खुशीकाे खबर घट्याे भीसा शुल्क

  सरलपाटी सम्वाददाता

 380 पटक हेरिएको

काठमाडौं/अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार