तारगाउँका सुवेदीको करेन्ट लागेर मृत्यु

  सरलपाटी सम्वाददाता

 414 पटक हेरिएको


इलाम । इलामको सूर्योदय नगरपालिका वडा नं. ६ तारगाउँका रामचन्द्र सुवेदीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान आफ्नै घरमा विजुली जोड्ने क्रममा तारगाउँका वेदबहादुर सुवेदीका छोरा २४ सुवेदीको मृत्यु भएको छ । घरमा कोही नभएका बेला विजुली जोड्ने क्रममा करेन्ट लागेका सुवेदीलाई उपचारार्थ झापाको विर्तासिटी अस्पतालमा पु¥याएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार