बृद्धले आफ्नै पेटमा चक्कु धसे

  सरलपाटी संवाददाता

 449 पटक हेरिएको

देउमाई नगरपालिका ४ पानिटाटर बस्ने बर्ष ७६ को लालबहादुर कटुवालले आफ्नै पेटमा चक्कु प्रहार गरी धाईते भएका हुन् । निजलाई तल्काल आफन्त तथा स्थानीयले देख्न साथ प्राथमिक उपचार गरी थप उपचारको लागी झापा स्थित बीएनसी अस्पताल पठाएको छ ।धाईतेको अवस्था गम्भिर रहेको छ ।अब म धेरै बर्ष बाचे र बाच्च मन नभएको कारण मर्रने प्यास गरेको धाईतेले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार