मानवअधिकारकर्मी पद्मरत्न तुलाधर रहेनन्

  सरलपाटी सम्वाददाता

 382 पटक हेरिएको

अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। उनको उपचारको क्रममा थापाथली स्थित नर्भिक अस्पतालमा आज दिउँसो निधन भएको हो। उनलाई यस अघि शुक्रबार उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पतालमा समेत भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई नर्भिक अस्पतालमा रेफर गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार