इलाममा तोकियो नयाँ सवारी भाडादर, कहाँको भाडा कति ? (सूचीसहित)

  सरलपाटी सम्वाददाता

 3729 पटक हेरिएको

इलाम/इलाममा नयाँ सवारी भाडादर तोकिएको छ । इलाम सदरमुकाम र विभिन्न स्थानबाट छुट्ने बस तथा जिपको नयाँ भाडादर तोकिएको हो ।
इलाममा बसेको यातायात व्यवस्थापन समितिको बैठकले १ सय ४३ रुटको नयाँ भाडादर तोकेको छ । हेरफेर गरिएको भाडादर कतै बढाइएको छ भने कतै घटाइएको छ ।
हेर्नुहोस््, इलाममा २०७५ कात्तिक ८ गते तोकिएको नयाँ भाडादर ः



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार