
प्रधानमन्त्री केपीशर्मा ओली र प्रथम महिला राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टिका लगाई दिएका छन् ।
शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमो सामुहिक टिका लगाई दिएका हुन् ।
सो अवसरमाबालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुको आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरुसँग चासो समेत राखेका थिए ।


509 पटक हेरिएको 






