छ वर्षदेखि ओछ्यान परेका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

  सरलपाटी सम्वाददाता

 497 पटक हेरिएको


काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ । काठमाडौंको खुमलटारस्थित आफ्नै निवासमा शनिबार दिउँसो निधन भएको नेपाली कांग्रेस केन्दीय सदस्य तथा सांसद सरिता प्रसार्इले जानकारी दिइन्।
६ वर्षयता ओछ्यान परेका बास्तोला पछिल्लो ६ महिनादेखि ‘सेन्सलेस’ नै थिए । नेपाली कांग्रेस मुख्यालय सानेपाले दिएको जानकारी अनुसार उनको दाहासंस्कार आइतबार गरिने छ । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार