रोङ गाउँपालिका वडा नं. ६ की फुलमाया राईको लडेर मृत्यु भएको छ ।
कालुमान राईकी श्रीमती ३६ वर्षीया राईको घरदेखि ७० मिटरको दूरीमा रहेको भीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको शव भीरबाट एक सय मिटर तल भेटिएको थियो । मानसिक रोगी राईको शव पोष्टमार्टमका लागि फिक्कल ल्याइएको छ ।