यौन दुव्र्यवहार गर्ने पशु प्राविधिक पक्राउ

  सरलपाटी सम्वाददाता

 640 पटक हेरिएको


इलाम ।मादक पदार्थ सेवन गरेर बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक जना कर्मचारीलाई पक्राउ गरेको छ । माइजोगमाई गाउँपालिकामा पशु प्राविधिकको रुपमा कार्यरत इलाम नगरपालिका २ सुम्बेकका ३२ वर्षिय काशिनाथ निरौलालाई प्रहरीले यौन दूव्र्यवहार गरेको अभियोगमा पक्राउ गरेको हो । सुवेदीले मादक पदार्थ सेवन गरेर १७ वर्षकी किशोरीलाई भान्सा कोठामा दुव्र्यवहार गरेको पीडितको जाहेरीको आधारमा शनिबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार