इलाम। राँके बजारमा भइरहेको आगलागी नियन्त्रण गर्न इलाम सदरमुकामबाट हिँडेको इलाम नगरपालिकाको दमकल पुवाखोलाभन्दा माथि मिल गोलाईमा विग्रिएको छ ।
उकालोमा नतानेपछि दमकलका स्टाफहरुले बनाउने प्रयास गरिरहेको सञ्चारकर्मी टीका खतिवडाले जनाएका छन् ।